Kirati Variety Culture dress and Variety Dance dress @Ubhauli Gokarna

किरातीहरुको भुमि पुजा उधौली पर्वमा गोकर्णेश्वरको जगडोल वनमा मनाउने वेला किराती मध्य राई लिम्वु सुनुवार दनुवार थामी वान्तवा जेरुङ आदी जातीहरुले आफ्नो आफ्नो मौलिक पोशाक लगाई आफ्नो आफ्नो भाषाको लयमा गित तथा नृत्य गदै यसै वेला लिएका तस्वीरहरु ।

तस्वीरः प्रदीपकुमार श्रेष्ठ