Babu Ram Bhattarai/भु पु प्रधानमन्त्रि बाबुराम भट्टराई

भु पु प्रधानमन्त्रि बाबुराम भट्टराई यही असार ३१ गते नेपाली काँग्रस र एमाले मिलेर बनेको नया सरकारको नव नियुक्त प्रधान मन्त्रि केपी शर्मा वलीको सपथ ग्रहण समारोहमा उपस्थित भई बधार्ई दिदै /

Photo : Pradeep Kumar Shrestha