काभा वुमन नेसन्स लिगमा नेपालको पहिलो हार

काठमाडौं २० श्रावण ः काभा वुमन नेसन्स लिगमा नेपालले पहिलो पराजित भएको छ । इरानले लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई ३–२ पराजित गर्न सफल भई लिग चरण पार गर्न पहिलो टिम बनेको छ । अहिले सम्म उसले ७ अंक प्राप्त गरिेको छ । आज भएको खेलमा दुवै देशका ेखेलाडिबाट राम्रो प्रदर्शन भएको थियो । उक्त समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ