सुन्दरीजल देखि उत्तरबाहिनी सम्म जययात्रा प्रतियोगिता सम्पन्न

काठमाण्डौ भाद्र ७ गते बागमति रिभर फेस्टीभल अन्तर्गत बागमति महाजल जाात्रा अनुसार ढुंगा दौड प्रतियोगित गोकर्णेश्वरको उत्तरबाहिनीमा सम्पन्न भयो । सुन्दरीजल देखि उत्तरबाहिनी सम्म भएको डुंगा दौड प्रतियोगितामा ५ समुहको सहभागिता थियो । जसमा पहिलो स्थान हासिल गर्ने ओख्रेनी माद्यामिक विद्यालयले बन्यो । उक्त प्रतियोगिता संगै मिडिया एक समुह र प्रमुख अतिथि संघिय सभासद सन्तोष चालिसेको गरी दुई समुहले पनि सो जलयात्री पुरा गरेको थियो । उक्त समयमा लिएका तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ