२० औ राजदुत छात्रवृति अवार्ड तथा अन्तराष्ट्रिय भोलेन्टर शिक्षकको बार्षिक कार्यक्रम याक एण्ड एती एक भब्य कार्यक्रम गरी सम्पन्न भयो । कार्याक्रम चिनका राजदुत तथा नेपालका मन्त्रिको उपस्थिति थियो । उक्त कार्यक्रममा चिनिया भाषा सिकाउने भोलेन्टीयर शिक्षकहरु विभिन्न विद्यालय र विद्यार्थिहरुको उपस्थिति थियो । सो कायक्रममा विभिन्न ठाउँबाट आएका विद्यालय तथा विद्याथीहरुलाई मेडल तथा कप चिनका राजदुत तथा शिक्षा मन्त्रिबाट प्रदान गरिएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ