काभा पुरुष भलिवल क्लब च्याम्पीयनसिप २०२४ खेल नेपालमा शुरु

काठमाण्डौ २२ मंसीर नेपाल भलिवलको आयोजनामा काभा पुरुष भलिवल क्लब च्याम्पीयनसिप २०२४ खेल नेपालमा शुरु भएको छ । खेल मंसीर २९ गते सम्म चल्नेछ । यो खेलमा नेपालको २ टिम, भारत
इरान र माल्दीभ्स गरी जम्मा ५ टिमको सहभागीता रहेकोछ । आजै दशरथ रंगाशालाको कभर्डहलमा खेलकुद मन्त्रिबाट उद्घाटन भएको हो । उद्घाटन समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ