२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस

kP sharm Oli


लुम्बिनी) २०८२ वैशाख २९ २५६९ औ बुद्ध जयन्ती तथा लुम्वीनी दिवसमा नेपाल विभिन्न ठाउँमा मनाए । सम्माननिय प्रधानमन्त्रि केपी शर्मा वलीले भगवान बुद्धको जन्मस्थान लुम्बीनी जानु भई वुद्ध जयन्ती तथा लुम्वीनी दिवशको उद्घाटन गर्नु भएको थियो यसै वेलामा लिएको तस्वीरहरु
तस्बिर ः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय