गेल्जे लामा शेर्पा नेपाल आदिबासी जनजाती महासंघको केन्द्रिय अध्यक्ष हुनु हुन्छ । यो फोटो ३१औ विश्व आदिबासी दिवशको मनाउने जानकारीकोलागि गरिएको पत्रकार सम्मेलनमा लिएको हो ।
photo : pradeep kumar shrestha/global photo bank.com