प्रिसिडेन्ट गु्रपअफ होटलले भाली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गदैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै पुनर्जीवित गर्ने उद्देश्यले गर्नलागिएको कुरा प्रेसिडेन्ट बिजनेस ग्रुपले आज एक कार्यक्रम गरी पत्रकारहरुलाई जानकारी गरायो । यसै उदेश्य अनुसार दोस्रो पक्कु फेस्टिवलको आयोजना गर्न गएको हो ।
यस अवसरमा यहाँ परिवार, आफन्त वा साथीभाइसँगै सहभागी हुनुभई, रमाइलो स्टेज प्रस्तुति, मौलिक स्वादमा पक्कु, उत्कृष्ट सेवा र आतिथ्यताको अनुभवका लागि प्रिसिडेन्ट गु्रपअफ होटलले हार्दिक आमन्त्रण गरेको छ ।
photo : pradeep kumar Shrestha/global photo bank.com





