शुक्लाफाँट राष्ट्रिय वन्य जन्तु संरक्षण कार्यालय यो सुदुरपश्चिमको कन्चनपुर जिल्लामा पर्दछ । यो तस्वीर पर्यटन फोटो पत्रकारीता तालिमम सहभागी भएका पत्रकार तथा फोटोपत्रकारहरुलाई फिल्ड भिजिटकोलागि लगिएको थियो त्यसै समयमा लिएको तस्वीर हो
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ÷ग्लोवल फोटो वैंक