काठमाण्डौ ३१ श्रावण, यही भदौ १८ गने हुन गैरहेको नेपाल खेलकुद पत्रकार मन्चको एनएकजेएफ पल्सर अवार्ड २०८२ को काठमाण्डौका होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भयो । ९ विद्यामा अवार्ड वितरण गरीने संगै यस पटक पिपल्स च्वाइस अवार्डमा सफल खेलाडिहरु १.मिना सुनार (भलिवल तर्फ) २. पुजा राना (फुटवल) ३. सानुमाया थिङ (कराते) ४. शेर मल्ल (क्रिकेट) ५.रविन्द्र भाट (मिक्स मार्सल आर्टस, एमएमए) गरी ५ जनाको नाम सार्वजनिक गर्नु भयो ।
photo : pradeep kumar shrestha/global photo bank.com