अन्जन श्रेष्ठ उद्योग बाणिज्य महासंघको अध्यक्ष हुनु हुन्छ । उहाँ हालै मात्र सम्पन्न भएको निर्वाचनमा स्वत वरिष्ठ उपाध्यक्ष्य हुने विधान अनुसर उहाँ निर्वाचित हुनु भएको हो । उहा वरिष्ठ उपाध्यक्ष हुनु हुन्थ्यो ।
Photo : pradeep kumar shrestha/globalphotobank.com