काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले वन्यजन्तु अपराध नियन्त्रण तथा अवैध वन्यजन्तु व्यापारविरुद्ध सञ्चारमाध्यमको सहभागिता र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
एनटीएनसी र अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स (आईएनएल) को सहकार्यमा सोमबार काठमाडौंमा ‘मिडिया इन्गेजमेन्ट एन्ड अवेयरनेस अन वाइल्डलाइफ क्राइम कन्ट्रोल’ विषयक कार्यक्रम आयोजना गरिएको हो। यसै वेलामा लिएका केही तस्वीरहरु
Photo :pradeep kumar shrestha/globalphotobank.com