नेपाल भलिवल संघ ५०औ वर्ष स्वर्ण जयन्ती काठमाण्डौका होटल एभरेष्टमा १९६७ मा पाकिस्तानमा खेल्न गएका पुरुष भलिवल टोलीलाई सम्मान गरी मनायो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिवको उपस्थितिमा भएको थियो भने कार्यक्रममा सभापति नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले गर्नु भएको थियो । साथै स्वागत मन्तब्य महासचिव रोशन श्रेष्ठले गर्नु भएको थियो
Photo : pradeep kumar shrestha/globalphotobank.com