आर्थिक वृद्धि र रोजगारी सिर्जनामार्फत राष्ट्र निर्माणमा निजी क्षेत्रको भूमिका र सहकार्यको आर्थिक पत्रकार संगको अन्तरक्रिया कार्यक्रम होटल तुलिपमा सम्पन्न भयो ।
यसै सन्दर्भमा अध्यक्ष अन्जन श्रेष्ठद्वारा प्रस्तुत विषयका मुख्य बुदाहरु
क) छिमेकको तुलनामा हाम्रो आर्थिक गति सुस्त छ
ख) तरलता प्रशस्त, तर कर्जा र लगानी बढ्न नसकेको अवस्था
ग) जलवायु परिवर्तनले व्यवसायमा थपेको जोखिम
घ) बजारमा क्रयशक्ति घट्दा औद्योगिक गतिविधि सुस्त
ङ) निजी क्षेत्रका सम्भावना
च) साना तथा मझौला उद्यम
यी चासोहरूलाई बेलैमा सम्बोधन गर्न महासंघका मुख्य सुझाव
१. कानुनी तथा प्रशासनिक झन्झट हटाऔं
२. व्यापार सहजीकरण कागजमा होइन, व्यवहारमा देखियोस्
३. राज्य र निजी क्षेत्रबीच सहकार्य
Photo : pradeep kumar Shrestha/globalphotobank.com