##budhanilkanth municipality #अनिता लामा

अनिता लामा उप प्रमुख बुढानिल्कण्ठ नगर पालिका यो तस्वीर १ दिने वुढानिल्कण्ठ मन्दिर देखि मुहान पोखरी झरणा विष्णु द्वार हुदै डाँडाँगाउ होम स्टे हाइकिङमा भएको वेलमा लिएको तस्वीर हो ।