प्रिती राई नेपाली महिला फुटवल टिमको चर्चित नेपाली मिड फिल्डर खेलाडिको रुपमा चिनिन्छीन यो तस्वीर vainet अन्तराष्टिङ महिला फुटवल प्रतियोगिताको खेलमा खेलीएका तस्वीर र उनले पाएको उष्कृष्ट खेलाडिको राष्टिङ खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङबाट सम्मान लिइदै गरेको र खेल सकेपछिको पत्रकार सम्मेलन भएको दशरथ रगशालामा पत्रकारहरुलाई खेलको टिमको बारे जानकारी गराउदै ।
Photo : pradeep kumar Shrestha / global photo bank.com