midfielder sabita rana magar

सविता रानामगर नेपाल महिला फुटवल चर्चित खेलाडि हुन । उनी मिडफिल्डरमा राम्रो दखल राख्ने खेलाडिमा पर्दछिन । यो तस्वीर भाइनेट अन्तराष्ट्रिय महिला फुटवल किर्गिसथान संग खेलेको समयमा लिएको तस्वीर हो ।

she is jursy no 18

Photo : pradeep kumar Shrestha / global photo bank.com