जुनियर स्कूल प्रिन्सेस २०२५ को विजेता शिवंशी गिरी र प्राशिया पंगेनी

April 22, 2025 Global Photo Bank 40 photos

काठमाडौं बैशाष ८ मंगलबार, सिजन मिडियाद्धारा आयोजना गरेको जुनियर स्कूल प्रिन्सेस २०२५ कार्यक्रम सम्पर्न भएको छ ।
उक्त कार्यक्रममा सिनियर ग्रुपवाट शिवंशी गिरी विजेता चएन भइन भने फष्ट रनरअप प्रणविश्री सिंह,सेकेष्ड रनरअप परी गुरागाई, थर्ड रनरअप आर्या गुरुङ र फोर्थ रनरअप प्रकृति दानी भइन भने जुनियर ग्रुपवाट प्राशिया पंगेनी विजेता भइन त्यसै गरि फष्ट रनरअप आस्मी शर्मा,सेकेष्ड रनरअप एमिया गुरुङ, थर्ड रनरअप यूश्री डंगोल र फोर्थ रनरअप संस्कृति राई विजेता बन्न सफल भइन भने सबै विजेताहरुलाई साइकल लगायत विभिन्न उपहारहरु प्रदान गरीएको थियो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment