कन्चनजंगा आरोहणको ७०औ वर्षगाठ काठमाण्डौमा मनायो

April 25, 2025 Global Photo Bank 17 photos

काठमाण्डौ ११ बैषाश, काठमाण्डौको समृद्धी पहाडको आयोजनामा एक होटलमा कन्चनजंगा आरोहणको गरेको ७० वर्षको उपलक्ष्यमा एक कार्यक्रम ग–यो । कार्यक्रममा उपस्थित सवैलाई नेपाल माउण्टेरिङ एसोसिएसनका अध्यक्ष निमा नुरु शेर्पाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कन्जरभेसनक्षेत्रका खगेन्द्र पेम्वु लिम्वु डब्लु डब्लु एफका कन्ट्री डाइरेक्टर डा। घनश्याम गुरुङ लगायतले आफ्नो आफ्नो कन्चनजंगाको बारेमा बोल्नु भएको थियो सोही कार्यक्रमा कन्चनजंगामा आरोहण गर्ने तिनजना पुरुष आङ फुर्वा शेर्पा, निमा दोर्जे शेर्पा र पेम्वा छिरिङ शेर्पा र एक महिला निमा ज्याङमु शेर्पा ४ जनालाई सम्मान गरेको थियो भने कार्यक्रममा कन्चनजंगाको बारेमा भिडियो पनि प्रस्तुत गरेको थियो । साथै कार्यक्रममा वलिवड नायीक, हिमाल आरोही तथा अभियन्ता मनिसा कोइरालको उपस्थिति थियो । अन्त्यमा समृद्धि पहाडका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले सवैलाई धन्यबाद दिनु भएको थियो भने कार्यक्रममा कन्चनजंगा सम्बन्धी विशेष फोटो प्रदर्शनी पनि राखिएको थियो ।

Photo : pradeep kumar shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment