मनमोहन अधिकारीको शालिक अनावरण तथा मनमोहन पार्क उद्घाटन ।

June 28, 2025 Global Photo Bank 3 photos


काठमाण्डौ १४ असार, नागार्जुन नगरपालिका वडा नं ७मा रहेको प्रथम जननिर्वाचित कम्युनिस्ट पुर्व प्रधानमन्त्रि मनमोहन अधिकारीको शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण तथा मनमोहन पार्क उद्घाटन आज गर्नु भयो।

photo : dinesh bhandari/pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment