असार ११ सिन्धुपाल्चोक ः नेपाल –याफ्टिङ एसोसियन नाराको आयोजना २२ औ हिमालयन ह्याइट वाटर चेलेन्ज २०२४ को प्रतियोगित सिन्धुपाल्चोको सुकुटेमा सम्पन्न भयो । ९ किमि लामो रहेको साहसिक जल पर्यटन खेलमा –याफ्टीङमा १४ ग्रुप र कायाकिङ २७ जनाको सहभागिता रहेको थियो । –याफ्टीङ विघामा पहिलो स्थान स्थानिय भोटेकोशि एडमेन्चर क्लबले पहिलो स्थान हासिल ग–यो । द्वितिय स्थान स्थानिय –याफ्टीङ स्टार र तृतिय स्थान त्रिभुवन आर्मि क्लब ए र कायाकिङमा प्रथम द्वितिय र तृतिय हुने विजेतहरुलाई सहित नगर सहित सिल्ड प्राप्त गरे । यो जन खेलको लम्बाई ९ किमि रहेको थियो । विजेता हरुलाई सिल्ड मेडेल र नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।