सम्माननीय प्रधानमन्त्री भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ।

२०८२ असार २० । तस्बिर : आशिष पौडेल ।