डेनिम एण्ड डेभिलको ब्राण्ड एमवेस्डर सन्दीप लामिछाने

काठमाडौं २६ असार, डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नियुक्त भएका छन् । हिमालय होटलमा भएको एक कार्यक्रममा डेनिम एण्ड डेभिलले सन्दीप लामिछाने विच सम्झौता भएको छ । सम्झौता डेनिम एण्ड डेभिलको तर्फबाट कार्यकारी प्रमुख घनश्याम काफ्ने र सन्दीप लामिछानेबाट हस्ताक्ष भएको छ । यो सम्झौता तिन बर्षकोलागि भएको छ ।

Photo : pradeep kumar Shrestha/global photo bank.com