२०८२ साल साउन ६ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकम मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफलका लागि सञ्चारमन्त्री पृथ्वी सुवा गुरुङ लगायत अन्य सांसदहरू बैठक बस्दै ।

तस्बिर ः प्रदीपराज वन्त,रासस