अहिले चित्त नबुुझे अधिनायकवाद भन्नेहरुलाई जेल हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गर्नुभएको हो ।
photo : dinesh bhandari/pm office
विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान
Photos
Click any image to open it full size, or hover to download.