प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

August 17, 2025 Global Photo Bank 5 photos

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुुभएको हो
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment