प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता
September 1, 2025 Global Photo Bank
3 photos
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।
Photos
Click any image to open it full size, or hover to download.