काठमाण्डौ गोरक्ष मन्दिर पशुपतिको श्लेषमान्तक बनको छेउमा पर्दछ । पशुपति मन्दिरपुगेपटि पुल कटेर उकालो सिढी चढेर पुग्न सकिन्छ । यस मन्दिरको दर्शन गर्नु जानु भयो भने त्यस ठाउँमा धेरै कुराहरु ्देख्न सक्नु हुन्छ । यस मन्दिरलाई गोरक्ष मन्दिर भन्दछन् ।
Photo : Pradeep Kumar Shrestha