गोरखाको लाप्राक गाउँ जाने बाटोमा विभिन्न रंगमा फुलेका लालिगुराँस निहाल्दै पर्यटक र पृष्ठभूमिमा मनासुलु हिमालको दृश्य यो समय लालीगुरास उच्च हिमाली तथा पहाडी क्षेत्रमा फुल्ने सयमपनि हो तस्बिर ः नवीन लामिछाने मनाङ
Photos
Click any image to open it full size, or hover to download.