शुशिला अधिकारी नागार्जुन नगरपालिकाको उपप्रमुख उहाँ यस नगरपालिकामा २०७९ सालका निर्वाचनमा निर्वाचित भएर आउनु भएको हो । २०७४ मा सम्पन्न भएको स्थानीय निर्वाचनमा पहिलोपटक निर्वाचित उपमेयर र पुनः २०७९ को स्थानीय निर्वाचनमा दोस्रो पटक उप प्रमुखमा निर्वाचित हुनु भएको हो । उहाँले २०८१ पुस १४ गते (Dec 14 2024 ) देखि हाल सम्म नागार्जुन नगरपालिकाको कार्यवाहक नगर प्रमुखको रूपमा हुनुहुन्छ ।
Photo : Pradeep kumar shrestha/global photo bank.com