रामकोट गाउँघरका खानपिनको अनुभव लिने ठाउँ बन्दै
पहाडकी रानी भनीने बन्दिपुरको नजिकमा रहेको करिव ७ किलोमिटर पर्ने रामकोट सुन्दरता, यहाँको पाहुनाको सत्कारले परिचित रहेको छ । यस गाउँमा करिव ९०–९५ को घरघुरी रहेको बस्तीमा सवै घरधुरी मगर समुदायको सुन्दर बस्ती हो । पहिला यस ठाउँमा आउनलाइ पुरै दिनमा आउन लाग्दथ्यो भने अहिले मात्र १–२ घण्टामा सजिलै पुग्न सकिन्छ कसरी भन्नु हुन्छ भने अहिले भर्खर मात्र संचालनमा आएको बन्दिपुर भिलेज सफारीले यो आबश्यकता पुरा गरेको छ । यसले गर्दा विदाको दिनमा विदा मनाउन गाउँघर जान मनमराउने, गाउँ घरका खानपीनको अनुभव लिनलाई बाह्य वा आन्तरिक पर्यटकलाई रामकोट रोजाईमा परेको छ ।
Photo : pradeep Kumar shrestha/global photo bank.com