अन्जन श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष हालै मात्र ६० औ साधारण सभाबाट स्वतः अध्यक्षमा निर्वाचित हुनु हुन्छ । नेउबा महासंघको विद्यान बमोजिम बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने प्रावधान रहेकोले उहाँ निर्वाचित हुनु भएको हो । उहाँलाई वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले ब्याज लगाएर अध्यक्षको जिम्मेवारी प्रदान गर्नु भएको हो भने त्यसै समयबाट उहाँ निर्वाचित अध्यक्षको रुपमा निर्वाचित भएको मानिन्छ ।
Photo : pradeep kumar shrestha/global photo bank.com