काभा महिला भलिभलमा च्याम्पीयनसिपमा नेपाललाई पराजित गरी इरान फाइनलमा प्रवेश
काभा महिला भलिवल च्याम्पीयनसिपको दोश्रो सेमिफाइनल खेलमा इरानले नेपाललाई सोझो सेट ३–० मा पराजित गरी फाइनलमा प्रवेश गरेको छ । फाइनलमा इरान काजकिस्तानसंग प्रतिस्पर्धा गर्ने छ ।
more picture you wandt for contact 9851003996
Photo : pradeep kumar shrestha /global photo bank.com