जेष्ठ १६ गोकर्ण, गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित जगडोल सामुदायिक बन तथा सहिद पार्कमा निजामति सेवाका नेपालको पहिलो मुख्य सचिव तथा पहिलो महालेखापरिक्षक विप्लपुरुष चन्द्र बहादुर थापाको अर्धकदको मुर्ति नेपाल सरकारको मुख्य सचिव सुमन राज अर्यालबाट अनाबरण गर्नुका साथै सोही कार्यक्रममो पुस्तक पनि विमाचन पनि गर्नु भयो । कार्यक्रमा गो .नं.पा. नगरप्रमुख दिपक रिसाल लगायत अन्य विशिष्ठ ब्यक्तिहरुकोको उपस्थिति थियो ।
Photo : pradeep kumar shrestha/global photo bank.com