ओलम्पिक डे दिवस जुन २३ २०२६ मा मनाउदै

जेष्ठ २६ ललितपुर ओलम्पिक दिवस २०२६ आयोजक समितिका संयोजक तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष श्री अशोकरत्न बज्राचार्यको अध्यक्षतामा एनओसी भवनमा जुन २३ ओलम्पीक डे लाई उत्सवका साथ भब्य रुपमा मनाउन विभिन्न राष्ट्रिय खेलकुद महासंघका पदाधिकारी तथा सदस्यहहरु, प्रतिनिधिहरू र सुरक्षा निकायका विभागिय खेल टिमका प्रमुख तथा प्रतिनिधिहरुसंग पुर्व तयारीकालागि छलफल गर्न वैठक बस्यो ।

Photo : pradeep kumar shrestha/ globalphotobank.com