Discussion with government and private schools to celebrate Olympic Day

June 10, 2026 Global Photo Bank 8 photos

ओलम्पिक डे मनाउन सरकारी तथा निजि विद्यालयसंग छलफल

जेष्ठ २६ ललितपुर ओलम्पिक दिवस २०२६ आयोजक समितिका संयोजक तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष श्री अशोकरत्न बज्राचार्यको अध्यक्षतामा एनओसी भवनमा जुन २३ ओलम्पीक डे लाई उत्सवका साथ भब्य रुपमा मनाउन सरकारी तथा निजि विद्यालयहरुका प्रध्यानाध्यापक प्रिन्सीपलहरुसंग कसरी सप्ताब्यापी ओलम्पिक डे मनाउने बारे छलफल गरी सहभागी सवै विद्यालयले आफ्नै आफ्नै स्थानमा विभिन्न खेलहरु अन्य क्रियाकलाप गरेर मनाउने निर्णय गरी वैठक समापन भएको थियो ।

Photo : pradeep kumar shrestha/ globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment