Brain game competition started

June 16, 2026 Global Photo Bank 8 photos

बुद्धिचाल प्रतियोगित शुरु

२६औ रास्ट्रीय बुद्धि चाल प्रतियोगिता जेष्ठ ३१ देखि असार ५ गते सम्म झापाको दमकमा संचालन भइरहेको छ । यो खेला असार ५ गते सम्म संचालन हुनेछ भने यस खेलमा विजेता ओलम्पीक खेलमा सहभागी हुन पाउने छ ।

Photo : Guru dhakal / Jhapa

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment