Celebrating the 32nd World Indigenous Day

August 6, 2026 Global Photo Bank 5 photos

३२ औं विश्व आदिवासी दिवश २४ गते मनाउदै

काठमाण्डौ २१ नेपाल आदिबासी जनजाती महासंघले ३२ औ विश्व आदिबासी दिवश विभिन्न कार्यक्रमहरु विभिन्न स्थानमा गर्ने बारे काठमाण्डौ एक ठाउँमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो ।
महासंघसंग जोडिएका विभिन्न घटनहरु जस्तै आदिबासी जनजाती आयोग, आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ, तमु ह्यु छोज धी गुरुङ राष्ट्रिय परिषद, आदिबासी जनजाति युवा महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघले विभिन्न ठाउँमा विविन्न विषयमा कार्यक्रम गर्ने जानकारी पत्रकार सम्मेलनमा महासचिव विमल सारु मगर दिनु भयो ।

photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment