तेश्रो मातृभाषा पत्रकारिता सम्मेलन काठमाण्डौमा शुरु

August 10, 2026 Global Photo Bank 6 photos

काठमाण्डौ २५ श्रावण, तेश्रो मातृभाषा पत्रकारिता सम्मेलनकाठमाण्डौमा शुरु भएको छ । सम्मेलनको उद्घाटन माननिय कानुन तथा न्याय मन्त्रि सोविता गौतमले गर्नु भएको हो । यो आदिबासी पत्रकार महासंघको आयोजनामा भएको सम्मेलनमा विभिन्न देशबाट सहभागिता भएको छ । यो सम्मेलन काठमाण्डौ राष्ट्रिय सभागृहमा ३ दिन सम्म चल्नेछ ।

Photo : pradeep kumar Shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment