Introductory program

August 12, 2026 Global Photo Bank 5 photos

काठमाण्डौ २७ श्रावण, आउदो श्रावण २९ गते हुने नाटाको निर्वाचनकोलागि अध्यक्षका उमेदबार यूविका भण्डारीको टिमको आज एक कार्यक्रम गरी उमेदबार परिचयात्मका कार्यक्रम सम्पन्न गरेको छ । जसमा वरिष्ठ उपाअध्यक्ष बरण मेहेता, उपाध्यक्ष ढकनाथ काफ्ले, महासचिव कृष्ण प्रसाद ढकाल, सचिव श्रद्धा जोशि, कोषाध्यक्ष रमा कुमारी प्याकुरेल, सयुक्त कोषाध्यक्ष विदुर खतिवडा रहेका छन् भने कार्यकारी सदस्यहरुमा प्रदीप प्रसाद उदय, विभस पौडेल, शिवराम थापा, स्मारिक थापा, संकेत दहाल, उमेश गुप्ता, होम बहादुर परियार र राजेन्द्र प्रसाद त्रिपाटी रहेका छन् । कार्यक्रममा यस टिमले निमार्ण गरेको पाँच प्रतिवद्धता पत्र बारे महासचिवले जानकारी दिए :

photo : pradeep kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment