NSJF Pulsar Award 2083

September 10, 2026 Global Photo Bank 8 photos

भदौ १८ काठमाण्डौ, नेपाल पत्रकार मन्चद्वारा आयोजित एनएसजेएफ पल्सर अवार्ड २०८२ को विभिन्न अवार्ड निम्न ब्यक्तिहरुले अवार्ड प्राप्त गर्नु भएको छ । वक्सिङका चन्द्र बहादुर थापा,वर्ष उत्कृष्ट पुरुष खेलाडि तथा महिलामा एरिका गुरुङ वर्ष, पिपल्स च्वाइस अवार्डमा भलिवलकी मिना सुनार,उत्कृष्ट प्रशिक्षकको अवार्डमा कराते प्रशिक्षक कुशल श्रेष्ठ, लाईफटाइम अचिभमेन्ट अवार्ड पुर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी कुमार मोहन बहादुर शाही, उत्कृष्ट पारा खेलाडिको अवार्ड ब्लाइन्ड महिला क्रिकेट टोलीकी सुस्मा तामाङ, उत्कृष्ट युवा खेलाडिको अवार्ड कराते खेलाडि मनीषा कुमारी बोहोरा, कराते प्रशिक्षक तथा कराते रेफ्री ध्रुव विक्रम मल्ललाई विशेष अवार्ड प्रदान गरिएको थियो ।

Photo : Pradeep Kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.