Himalayan futsal gold cup

September 21, 2026 Global Photo Bank 3 photos

हिमालय क्लबको आयोजनामा हिमालय फुटसल गोल्ड कप प्रतियोगिता यही असोज ८ र ९ गते दशरथ रंगशालामा हुने भएको छ । खेलमा ३२ टिमको सहभागिता रहेको छ भने पुरस्कार राशी ४६५०००। रहेको छ ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.