सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नुभएसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो।
प्रधानमन्त्रीज्यूले आज बिहानै एनपीएलको तेस्रो सिजनलाई लिएर शुभकामना व्यक्त गर्नुभएको थियो।