आज भएको जनकपुर बोल्ट्स र चितवन राइनोजको प्रतिस्प्रिद्धि खेलमा जनकपुरले टच जितेर ब्याटिङ लिएर २० ओभरमा ८८ र बनाएको थियो भने चितवन राइनोजल ८९ रनको लक्ष लिएकोमा निर्धारित ओभर भन्दा पहिले नै ९२ रन बनाएर ४ विकेटले जित हासिल गरेको थियो ।
Photo : pradeep kumar shrestha /globalphotobank.com