Hello My Chiness doctor

November 16, 2026 Global Photo Bank 11 photos

साइनो नेपाल मिडिया सोसाइटीको समन्वयमा र चाइना मिडिया ग्रुप एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्रद्वारा आयोजित नमस्कार मेरो चिनियाँ चिकित्सक विषयक बृत्तचित्र कार्यक्रम प्रमुख अतिथि ः राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल चिनको कार्यबाहक राजदुत चौ फान विशेष अतिथि बागमति प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्ति गिर बहादुर तामाङ नमस्ते चिनिया चिकित्सकहरु र अन्य महत्वपुर्ण ब्यक्तिहरुको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्ष्यता ध्रुर्व पौडेलले गर्नु भएको थियो ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.