सुनापति गाउँपालिकाको आयोजनामा नेपाल पर्यटन बोर्डको सभा हलमा भएको सुनापति लगानी सम्मेलन २०८३ तथा पर्यटन वर्ष २०८३ को पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा विस गन्तब्य सहितको सम्भावनाहरुको उजागर गर्दै पुर्वाधारको थप विकास र पर्यटकीय क्षेत्र प्रवर्धन, संरक्षण, प्रचार प्रसार, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र विकासमा सहकार्य गर्ने उदेश्यले सम्मेलन गरिनुका सार्थ आउँदो मंसिर २५ देखि २७ सम्म प्रर्यटन वर्ष मनाउने र यसको लागत खर्च १ करोड हुने जानकारी सुनापति गाउँपालिकाको उपाध्यक्ष कमला विष्टले पत्रकारहरुलाई जानकारी दिनु भयो ।
Photo uploding
Photo : pradeep kumar Shrestha / globalphotobank.com