सौर्य एयरलाइन्सको जहाज दुर्घटना / Sourya Airlines plane crashes

काठमाडौं ःसाउन ९ आज सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । सो दुर्घट्ना त्रिभुवन विमानस्थलको पुर्व पट्टि कम्पाउण्ड भित्रै भएको हो । जहाजमा सवार सवै मध्ये एक जना पाइलट बचेका छन उनी अहिले केएमसी अस्पतालमा उपचार भैरहेको छ । भने सम्माननिय प्रधानमन्त्रि केपी शर्मा वलीले दुर्घट्ना स्थल पुगेर निरिक्षण गर्नु भयो । यस समयमा लिएका केही तस्वीरहरु

Photo : Pradeep