काठमाण्डौ भदौ १ आज ठमेलको गोकर्ण रेष्टुरेन्टमा भएको एक कार्यक्रममा आउदै गरेको टानको निर्वाचन २०२४ कोलागि ब्यबसायि राजेन्द्र प्रसाद सापकोटाको नेतृत्वमा प्यानल समुहको नाम र घोषणा पत्र जारी गरेको छ । उक्त समयमै लिएका केही तस्वीरहरु
तस्वीर ःप्रदीपकुमार श्रेष्ठ