Ganjala pick / गन्जला चुली

August 19, 2024 Global Photo Bank 8 photos

जिल्ला सिन्धुपाल्चोक पांच पोखरा गाउँपालिका वडा नं २ मा ५,८,६३ मिटर उचाई रहेको गन्जला चुली एकदम रमणिय र पर्यटनको सम्भावना भएको ठाउ“हो । यो प्रकृतिको सुन्दर दृश्यले भरिएको ठाउ हो ।
यो ठाउँ रसुवा जिल्लासंग जोडिएको छ । यस गन्जला चुलीमा जादै गर्दा लाङटाङ रेन्जरमा रहेका हिमालहरु देख्न सकिन्छ । भने यो क्षेत्र बन्यजन्तु जडिबुटी र धार्मिक सांस्कृतिक महत्वको रहेको ठाउँ हो । यस ठाउ“मा पुग्नलाई पद यात्रा गनु भयो भने लगभग १० दिनमा पुग्न सक्नु हुन्छ ।
गाडिबाट जाने हो भने यसठाउँमा जानकोलागी मेलम्ची बा गाडी लाग्ने भएकोले क्रुर हुदै सेर्माथन ह्योल्मो समुदाय, चोमोथान बेसक्याम्प 3200 मिटर उचाई, आमायाङग्री २७।७१ मिटर उचाई साईड हुदै जान सकिन्छ त्यस ठाउँमा जाने वेलामा ठाउँ ठाउँ लिएका केही तस्वीरहरु
तस्वीर संकलन ः शान्ति तामाङ थिङ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment